सशस्त्र प्रहरीका ठुलो संख्या भर्ना खुलेको छ । जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।







