टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन इन्द्रावती गाउँ पालिकाले सार्वजनिक अनुरोध गरेको छ । कलाको सम्मान गर्दै उनलाई सम्मान पनि गरिने पालिका अध्यक्ष झम्क नेपालले बताए ।

जितको शुभकामना दिएका नेपालले आफ्नो तर्फबाट र पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने वचन पनि दिएका छन् ।






