टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन चौतारा बहुमुखी क्याम्पसका अध्यक्ष गम्भीर लाल श्रेष्ठले सार्वजनिक आह्वान गरेका छन् । सार्वजनिक आह्वान गर्दै उनले भोट पनि गरेका हुन् ।

श्रेष्ठले २१ हजार १ सय एघार रुपैयाँ बराबरको भोट हालेर सोनामलाई विजयको शुभकामना दिएका हुन् ।






