नेपालको विभिन्न शहरहरुमा सरकारले गरेको सामाजिक सञ्जालको प्रतिबन्ध र भ्रष्टचार न्युनिकरणको विषयलाइ लिएर भएको जेन जी आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् । सुरक्षकर्मी र आन्दोनलनकारी विच भएको घटनामा सयौं घाइते भएका छन् ।
आज पनि देशका विभिन्न स्थानहरुमा आन्दोलनका कार्यक्रम रहेकाले उपत्यका जिल्लाहरुले निश्चित घेरा तोकेर कर्फ्यु जारी गरेका छन् ।







