हिजोको आन्दोलनमा भएको घटनाको विरोधमा आज पनि बानेश्वर वरपर युवाको प्रदर्शन हुन थालेको छ । जिल्ला प्रशासनले कर्फ्यू जारी गरेपनि केही स्थानमा युवाहरु जम्मा भएका छन् ।