सुशीला कार्की नेतृत्वको मन्त्री परिषदमा नियुक्त भएका चार मन्त्रीले सपथ ग्रहण गरेका छन् । उनीहरुले मन्त्रालय पुगेर कार्यभार पनि समाल्हेका छन् ।

आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सञ्चारमन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् ।






