अर्थमन्त्रालयले अधिकृतस्तरका नब्बे कर्मचारीको कार्यक्षेत्र फेरवदल गरेको छ ।

कर तथा मन्त्रालयका बिभिन्न निकायमा ती अधिकृतलाई खटाईएको छ ।
सरुवा नियममित प्रकृया भएपनि पहुँच र भनसुनमा आधारमा केही अधिकृतहरु मालदार अड्डा सारिएका छन् । पहुँच नहुनेहरु थन्किएका छन् ।
अर्थ मन्त्रालय अफिसर काज-सरुवा लिष्ट१_cm9n0sg





