चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश आइपुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन ( एससिओ ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।

उनी केहीबेरअघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।






