काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्फ्यू जारी भइसकेको जनाए ।