काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारी हटाइएका छन् । प्रहरी प्रधान कार्यालयले अधिकारीको ठाउँमा एसएस्पी रमेश थापा पठाएको छ ।
जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् । यसअघि ९० डीएसपी सरुवा हुँदा उपत्यकास्थित नगर प्रहरी प्रमुख डीएसपी मन्जील मुकारुङ कार्यभार सम्हालेको पाँच महिनामै हटाइएका थिए ।






