काठमाडौँ ।

जेनजी आन्दोलनको क्रममा धेरै नेताहरूको घर जले । कसैको निमिट्यान्न हुने गरेर जलेका छन् भने केही नेताको आंशिक क्षति भएको छ । सिन्धुपाल्चोक जिल्लाबाट राजनीति गरेका मोहनबहादुर बस्नेतको घर पनि आन्दोलनकारीको निशानामा परेका थियो ।
आगो लागेर ध्वस्त भएको घरको छेउमा उभिएर बस्नेत दम्पतीले काँग्रेसको झन्डा बोकी दिएको मुस्कानको भने सर्वत्र चर्चा छ ।






