नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । एमालेमा ९९ सदस्यीय पोलिटब्युरो कमिटी छ ।
बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्याउनुपर्ने अनौपचारिक सहमति गरेको छ






