बागमती प्रदेसको मुख्यमन्त्रीमा नेपाली काग्रेसको सासद इन्द्रबहादुर बानियाँले दावी पेश गरेका छन् । बहादुर सिह लामाले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा नेकपा ( एमाले) को समर्थनमा बानियाँले दावी पेश गरेका हुन् । नेपाली काग्रेसभित्रको शक्ति सन्तुलनमा आएको फेरवदल सगै यहाँको सरकार प्रमुख फेरिएका छन् ।ससदीय दलमा लामालाई हटाएर बानियाँ नेता बनेका थिए ।







