तातोपानी

रसुवा बाढीले चीन क्षेत्रमा अलपत्र परेका बिभिन्न व्यक्तिलाई तातोपानी नाका हुँदै काठमाण्डौ ल्याइँदै छ । ल्हासास्थित महावाणिज्यदूतावासको पहलमा नेपाल आउन लागेको ती व्यक्तिहरूलाई नेपाल हिमालय सिमापार वाणिज्य सङ्घले पहल गरेको थियो ।
सो अनुरुप नेपालीहरु तातोपानी नाका हुँदै आउन लागेका हुन् । उनीहरुलाई तातोपानीदेखि काठमाण्डौँसम्म आउनका लागि गाडीको व्यवस्थापन नेपाल हिमालय सिमापार वाणिज्य संघले गर्न लागेको छ ।






