मेलम्ची ।

नेकपा एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद बैठक मेलम्चीमा सुरु भएको छ । एमाले महासचिव शकर पोखरेलले उद्घाटन गरेको बैठकमा जिल्लाभरका ७ सय ४५ प्रतिनिधि सहभागी छन् । केन्द्रीय बिधान महाधिवेशन लक्ष्यित यो बैठकले बिधानका बिषयमा विभिन्न सुझाव दिनेछ ।






