नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट राष्ट्रिय सभाका सदस्य पदका उम्मेदवार यस्ता रहेका छन् । एमाले महासचिवले सामाजिक सञ्जालमा राखेअनुसार उनीहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुमा लिला भण्डारी (सुप), मिना रखाल (कर्णाली), रामकुमारी झाक्री (लुम्विनी), संझना देवकोटा ( गण्डकी ), प्रेम दंगाल ( वागमती), रेखा झा ( मधेस ) रोशनी मेचे ( कोशी) सोम पोर्तेल ( कोशी रहेका छन् ।







