काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ जना प्राविधिक कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले असोज २३ गतेको निर्णय अनुसार नायव सुब्बा ७२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो । सरुवासँगै विभिन्न निकायमा कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ ।

सरुवा सुची:







