कर्णाली प्रदेशमा साउने सक्रान्तिमा विदा हुने भएको छ ।

प्रदेश सरकारले बिदाको सूची सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
बिदाका दिनहरु धेरै भएपनि थप बिदा कर्णाली सरकारले समावेश गरेको छ ।