नेपाल जनपद प्रहरीको प्रहरी उपरीक्षक पदमा एघार जनाको बढुवा भएको छ । सोमबार बसेको बैठकद्वारा उनीहरुको बढुवा गरिएको हो । बढुवाको लिस्ट अनुसार अनिल कुमार खड्का पहिलो नम्बरमा रहेछन ।