बाह्रबिसे ।

पहिरो खस्दा भोटेकोशीको कोदारीमा सडक अवरुद्ध भएको छ । बिहान पाँच बजेकोसमयमा आएको पहिरोले सडक अवरुद्द गरेको हो । स्थानीय प्रशासन तथा सडक विभागको सहयोगमा सडकमा भएका अवरोध हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।