काठमाडौ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई विपद उद्दार सामाग्री हस्तान्तरण गरिएको छ । प्रहरी कार्यालय
प्राङ्गणमा भाटभटेनी सुपर मार्केटको तर्फबाट सामान हस्तान्तरण गरिएको हो । सूपर मार्केटक सिइओ भानु पौडेलद्धारा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरिएको थियो । र्याफटिङ् बोट, लाइफ ज्याकेट, थ्रो ब्याग लगाएतका विपद उद्दारका सामाग्रीहरू हस्तान्तरण गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।






