राष्टिय फोटो पत्रकार समुह, नेपाल सिन्धुपाल्चोक जिल्लाको प्रथम भेलाबाट नयाँ कार्यसमिति गठन भएको छ । जसको अध्यक्ष विजय नेपाल चयन भएका छन् । उपाध्यक्षमा मानकाजी तामाङ चयन भएका छन् । त्यस्तै सागर खड्का सचिव,
कोषाध्यक्ष प्रेम लामा छन् ।
सदस्यमा सुजन श्रेष्ठ चयन भएको नवनिर्वाचित अध्यक्ष बिजय नेपालले बताए ।







