तातोपानी बाह्रबिसे सडक अबरोध भएको भएको छ । पहिरो जादा कोदारी नजिक सडक अवरुद्ध भएको हो ।
१८ गते पाँच बजे देखि आएको पानीले भोटेकोशी गा.पा. २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा सडक बगेको हो ।अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्द भएको, बाटो खुलाउन सड्क विभाग र स्थानिय निकाय सँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।







