नेकपा एमालेको एघारौं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु भएको छ । महाधिवेशनमा विभिन्न दलका विभिन्न नेताहरूले शुभकामना दिएका छन् । नेतृत्व चयनका लागि हुन लागेको यो महाधिवेशनमा केपी ओली तेस्रोपटक अध्यक्ष हुने धुनमा छन् । उनलाइ वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले टक्कर दिन खोजेका छन ।








