रिक्त राष्टियसभा निर्वाचनमा भर्खरै निर्वाचन भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर भएको निर्वाच्नमा शतप्रतिशत जित हासिल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेका मत परिणामा अनुसार निम्मानुसार व्यक्ति विजयी भएका छन् ।
#कोशी प्रदेश;
१. सुनिलबहादुर थापा (निर्विरोध निर्वाचित), नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले
#मधेश प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले
#बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल, नेकपा एमाले
#गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस
#लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले
#कर्णाली प्रदेश
१. ललितजंग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले
#सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस






