रास्ट्रपति रामचन्द्र पौडेलले सासद बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । सबिधानको धारा ७६ को उपधारा एक बमोजिम प्रधानमन्त्री नियुक्त भएका शाहले आजै शपथ लिने कार्यक्रम तय भएको छ ।