नेपाल प्रहरीले ४६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा इकाइमा कार्यरत एसपीहरूको जिम्मेवारी हेरफेर गर्दै सरुवा सूची सार्वजनिक गरेको हो ।
सरुवा सूचीमा जिल्ला प्रहरी प्रमुखसहित विभिन्न विभाग र गणका एसपीहरू समेटिएका छन् ।
वपुरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् :
एसपी सरुवा सूची








