काठामाडौं । नेपाल प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलका सम्पूर्ण टिकट बिक्री भएको कारण अनावश्यक भीड नगर्न नेपाल प्रहरी काठमाण्डौंले अनुरोध गरेको छ । भीडभाड गर्दा अनावश्यक काम हुने भएका कारण आफूलाई पायक पर्ने स्थानमै बसेर खेल हेर्न प्रहरीले अनुरोध गरेको छ ।







