आम निर्वाचनको पूर्वसन्ध्यामा प्रहरी अधिकृतहरुको व्यापक सरुवा भएको छ । चुनावी आचार सहिता लागू गर्ने रात विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखहरु पनि सरुवामा परेका छन् ।