समानुपातिकबाट १६ सीट जितेको एमालेले नाम टुङ्ग्यो

काठमाडौँ ।
नेकपा एमालेको सचिवालय बैठकले समानुपातिकतर्फको सांसद टुङ्ग्याएको छ। बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको थियो ।
जनजाति
महिलाः
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य
महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु
कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला
विष्णुमाया वीके
नीता घतानी
मधेसी महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष
चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला
साजिदा सिद्दीकी






