पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई १३ दिनपछि प्रहरीले रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो ।