नेकपा एमाले सिन्धुपाल्चोक एकका उम्मेदवार सरेश नेपालले वाचापत्र सार्वजनिक गरेका छन् । यहाँको समस्यालाई केलाएर समाधानका उपायस्वरुप विभिन्न योजना पनि तयार गरिएका छन् । त्यसका लागि एमालेले जित्न पर्ने दावी गरिएको छ ।