प्रतिनिधिसभाका जेठा सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा विजयी भएका र समानुपातिकमा छनौट भएकामध्येमा केसी सवैभन्दा जेठा हुन् । उनलाई राष्टपति रामचन्द्र पौडेलले सफथ गराएका हुन् । उनले २१ फागुनको निर्वाचनवाट प्रतिनिधिसभा सदस्य बनेका सवैलाई सपथ गराउनेछन् । साथै, सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।







