नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । उता पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि सर्वोच्चले छाड्न आदेश दिएन ।