काठमाडौं ।

हिउदको याम भएपनि कात्तिक १० र ११ मा पानी पर्ने सभावना रहेको भन्दै सचेतना अपनाउन अनुरोध गरिएको छ । धान थन्क्याउने बेला भएका कारण पनि मौसम हेर्न अनुरोध गरिएको छ । पानी सगै हिमाली भेगमा हिउँ पर्ने सम्भावना पनि रहेको छ ।