काठमाडौं ।

दरबारमार्ग जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई नेपाल ट्रष्ट स्वामीत्वको दरबारमार्गस्थित जमिन लिजमा दिएको प्रकरणमा यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका थिए






