काठमाडौ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाले कार्यक्षेत्र पाएका छन् ।
हिजोबुधबार राति पदस्थापन गरिएको हो । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।
उनीहरूले पाएको कार्यक्षेत्र यस प्रकार छ ::::









