काठमाडौँ ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार गृह मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर, मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको हो ।









