नेपाल प्रहरीको १६ जनालाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । रिक्त रहेको १६ पदमा विभिन्न स्थानमा कार्यरत प्रहरी नायव उपरीक्षकलाई बढुवाको लागि सिफारिस गरिएको हो ।