गृहमन्त्रालयले नेपाल प्रहरीको एसएसपी सरुवा गरेको छ । विभिन्न कार्यालय प्रमुखका रुपमा रहेका एसएसपीको कार्यक्षेत्र फेरवदल गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सन्तोष खड्का पुगेका छन् ।