आसन्न प्रतिनिधि सभामा नेकपा( एमाले ) ले दुईवटा क्षेत्रमा जनजाती उम्मेदवार तयार गरेको छ । जसमध्ये क्षेत्र नम्बर एकमा आङ्दोर्जे शेर्पा र दुइमा शेरबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन् । शेर्पा नयाँ हुन भने तामाङ यश अघि पनि उम्मेदवार बनेर कहिले जित त कहिले हार व्योहोरेका उम्मेदवार हुन ।







