काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले भदौ २२ गतेको निर्णयअनुसार उपसचिवहरूको सरुवा गरेको हो। सरुवा हुनेमध्ये अधिकांश उपसचिवलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।
मन्त्रालयको निर्णयअनुसार सरुवा भएका उपसचिवहरूको सूची यसप्रकार छ :








