१४ सहसचिवको सरुवा, को कहाँ पुगे
काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार १४ जना सहसचिवको सरुवा गरिएको छ । सरुवा हुनेमा नेपाल प्रशासन सेवा, नेपाल वन सेवा तथा नेपाल इन्जिनियरिङ सेवाका सहसचिवहरू रहेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार केही सहसचिवलाई संघीय मन्त्रालय तथा आयोगमा सरुवा गरिएको छ भने केहीलाई प्रदेशमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।
सरुवा हुने सहसचिवहरूको विवरण यस्तो छ :







