८६ जना खरिदारको सरुवा, कहाँ–कहाँ पुगे जिम्मेवारी
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८६ जना खरिदारको सरुवा गरेको छ ।
मन्त्रालयको मंगलबारको निर्णयअनुसार विभिन्न कार्यालयमा कार्यरत ८६ जना खरिदारलाई संघीय सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा सरकारी निकायमा सरुवा गरिएको हो ।
सरुवा भएका कर्मचारीलाई आवश्यकता तथा कार्यालयको कार्यबोझका आधारमा नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । सरुवा भएका कर्मचारीले तोकिएको नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
मन्त्रालयले गरेको निर्णयअनुसार सरुवा भएका खरिदारहरूको विवरण यस्तो छ :







